कैलालीको गोदावरी र टीकापुरबाट दुई फरार प्रतिबादी पक्राउ

अत्तरिया- कैलालीको टीकापुर र गोदावरीबाट दुई फरार प्रतिबादी पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

लगूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–९ बस्ने ३६ वर्षीय लिलेन्द्र कुमार थापा र हातहतियार खरखजाना मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–६ बस्ने ५८ वर्षीय यज्ञराज शाह पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

Couple
Loading...