



कञ्चनपुर- कञ्चनपुरमा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।


कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नर बहादुर बुढालाई एक नाले भरुवा बन्दुक थान–१, केप थान–६६ र आधा बोतल बारुद सहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको छ ।

