बझाङमा शिक्षकको शव फेला

Dadeldhura hospital

बझाङ । बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको (स्याडी प्रहरी चौकी र बित्थडको बीच) भिरमा एक जनाको शव फेला परेको हो। मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका-३ तल्ला गाउँ घरभै महादेव माविका शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको हो।

Ganyapdhura gau

उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको छ।

Couple
Loading...