अत्तरियामा धर्मदीप फार्मेसी संचालनमा 

अत्तरिया- कैलालीको अत्तरिया चौराहामा धर्मदीप फार्मेसी संचालनमा आएकाे छ ।

उक्त फार्मेसीकाे विधिवत पूजाआजा गरी उद्धघटन गरिएको हाे । शनिबार एक कार्यक्रमका बीच भूमिराज लाटाराज देवताका मुखिया केशव राज भट्टराई ले रिबन काटी उधाटन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

यस फार्मेसीले सर्वसाधारण कमजोर आयस्तर भएका ब्यक्तीलाई सर्वसुलभ रूपमा स्वास्थय सेवा दिईने बिश्वास लिइएकाे मुख्या भट्टराईले बताए ।

Dadeldhura hospital

यस फार्मेसीले आफ्नाे उद्घाटनमा बिबिध चेकजाँच निशुल्क गरेकाे थियो ।

फार्मेसीमा सबै किसिमका औषधि उपलब्ध हुनका साथै सम्पूर्ण किसिमका चेकजाँच समेत गरिने संचालक राेजिना वलीले बताईन । उनले केही समय भित्रै ओपीडी सेवा बिस्तार गरिने जानकारी दिईन ।

फार्मेसी करिब ३० लाख लगानीमा संचालनमा आएकाे हाे ।

Loading...