कञ्चनपुरबाट २० बोरा मिश्री बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीको २० बोरा मिश्री बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको २० बोरा मिश्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...