बझाङमा भिरबाट लडेर महिलाको मृत्यु

Dadhaldhura pur

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधवार घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर मृत्यु भएको हो।

Ganyapdhura gau

उनको भौरीदेवीको शव भिरबाट झन्डै १०० मिटर तल फेला थियो। घर नजिकै गाज्जो (घाँस) काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...