


कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित जेबि एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । एकेडेमीले आइतबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।


त्यसैगरी, २०६६ सालमा स्थापना भएको यस एकेडेमीले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विभिन्न बिधामा सफल भएकाहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।




चिठ्ठा पार्न सफल अभिभावकहरुको विवरण






