


धनगढी- कैलालीको धनगढीमा पूर्व सिकाइको मान्यता (RPL) सम्बन्धी तीन दिने परामर्श तालिम सम्पन्न भएको छ ।



तालिमको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश निर्देशक दयाराम आचार्य प्रमुख अतिथिका रूपमा सहभागी रहे ।


साथै सामाजिक विकास मन्त्रालयका प्रतिनिधि लोकेन्द्र भट्ट, सुदूरपश्चिम प्रदेश उपनिर्देशक देव सिंह धामी लगायत अन्य अधिकारीहरूको उपस्थिति थियो ।





