कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट सोही ठाँउ बस्ने २१ वर्षीय जनक भण्डारी र २१ वर्षकै भुपेन्द्र बिष्टसहित तीनजना पक्राउ परेका हुन्।

उनीहरुको साथबाट शुन्य दशमलव १४ ग्राम खैरो हिरोइन फेला पारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...