खैरोहिराइनसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट खैरोहिराइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१५ गोवरैयाको सार्वजनिक पिपलचौतारीबाट सोही ठाउँ बस्ने २९ वर्षीय करन राना क्षेत्री पक्राउ परेका हुन्।

१ दश्मलव २० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

Loading...