डोटीमा जिप दुर्घटना

udhok dadeldhura

डोटी- डोटीमा जिप दुर्घटना भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका-५ काफली खोलामा गएराति जिप दुर्घटना भएको हो ।

रन्तोलादेखि धनगढी आउँदै गरेको से १ च ६३७ नम्बरको जिप बसलाई साइड दिँदा दुर्घटना भएको गाडी शाहु रमेश नेपालीले बताएका छन् । गाडीमा तिन जना सवार रहेका थिए । तीनै जना सकुसल रहेका छन् । साथै गाडीको पछाडि सामाग्री रहेकोले उक्त सामाग्रीमा भने क्षति पुगेको नेपालीले जानकारी दिए ।

Loading...