अत्तरिया प्रहरीले हराएका गरगहनाको खोजी गरी सम्बन्धीतलाइ बुझाए

अत्तरिया- कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले हराएका गरगहना फेला पारेको छ ।

Dadeldhura hospital

आज (मंगलबार) बिहान गोदावरी नगरपालिका–४ स्थित गोदावरी मेलामा १ तोला सुनको नौगेडी हराएको भन्दै गोदावरी–२ की ६५ वर्षीया चन्द्रा रावलले प्रहरीलाई जानकारी गराएकी थिइन ।

त्यसपछि प्रहरीले खोजीकार्य गरेको थियो । खोजीकार्य गरी हराएका गरगहना प्रहरी आजै फेला पारी सम्बन्धित रावललाई नै बुझाएको छ।

Loading...