अत्तरिया- धनगढीमा महिमा कलेक्सन बुटिक संचालनमा आएको छ । धनगढीको मेनरोडमा आज उक्त बुटिकको पन्चकन्या मार्फत उदघाटन गरिएको हो ।
बुटिकको ब्यबसायी मिना देउबाले संचालनमा ल्याएकी हुन् । बुटिकमा विभिन्न डिजाइनका लुगा कपडा, सारी, शुटपिस, लेहेगाँ लगाएतका कपडाहरु पाइने उनले बताइन् ।
उनले धनगढी मै ग्राहकको चाहना अनुसार फरकपन दिने उदेश्यले बुटिकको संचालन गरिएको बताइन् ।अन्य ठाउँ भन्दा गुणस्तरीय र सुहाउँदो मुल्यमा कपडा उपलब्ध गराइने उनको भनाइ रहेको छ ।