अत्तरिया- कैलालीकाे ऐश्वर्य विद्या निकेतन माविमा प्रादेशिक भेला सम्पन्न भएको छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, (पेटसान) नेपाल केन्द्रीय समितिको आयोजनामा प्रादेशिक भेला सम्पन्न भएको हो ।
आज शुक्रबार एक कार्यक्रमका बिच सबै सार्वजनिक ट्रस्ट स्कूलहरू एकजुट हौँ भन्ने मूल नाराका साथ कैलालीकाे धनगढीमा रहेकाे ऐश्वर्य विद्या निकेतन माविमा कार्यक्रम सम्पन्न गरिएको हाे ।