भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ सुकाशाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १५ हजार ५३५ बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट चिनि, मिश्री, गुड, खाने तेल, मटर, सुर्ती, चप्पल, टाउजर, नल्का, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...