स्वास्थ्य अवस्था बुझ्न धनगढीका मेयर हमालको निवास पुगे दाहाल

धनगढी- पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभाका लागि यहाँ आएका दाहालले हमालको धनगढी स्थित निवासमै पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।

Loading...