लागूऔषध सहित दुई युवक पक्राउ

धनगढी- कैलालीको धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट सोही ठाउँ बस्ने २५ वर्षीय देव शर्मासहित दुई जना लागूऔषधसहित पक्राउ परेका हुन्। दुबै जनालाई १८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको हो। 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...