डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु भएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

नवदुर्गा गाउँपालिका–४ मलपडा स्थित सेति नदिमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो। बिष्ट माछा मार्नको लागी पासो हाल्ने क्रममा पानीमा डुबेका थिए।

Navadurga sun
Godawari sandesh

उनलाई आफन्तले पानीबाट निकालेर उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Couple
Loading...