



धनगढी- धनगढीमा जारी सुदूरपश्चिम महाेत्सवमा नेपाल प्रिमियर लग (एनपिएल) काे प्रत्यक्ष प्रशारण पनि हुन थालेकाे छ ।
एनपिएलका विहानी पख हुने हरेक खेलकाे ठुलाे प्रदामा प्रत्यक्ष प्रशारण गर्ने गरिएकाे कैलाली उद्याेग वाणिज्य संघका काेषाध्यक्ष भीमराज ओेझा (अब्बु) ले बताए ।


विहानी पखका खेल हेर्दा काटेकाे टीकटले दिउसाेकाे महाेत्सव पनि अवलाेकन गर्न सकिने उनले बताए ।
खेलकाे प्रत्यक्ष प्रशारण हेर्नका लागि विद्यार्थी तर्फ ५० र साधारण तर्फ १०० रूपैंया टीकटदर निर्धारण गरिएकाे काेषाध्यक्ष ओझाले बताए ।

