उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा जोशी निर्विरोध निर्वाचित

अत्तरिया- अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशी उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।

सोमबार काठमाण्डौँमा सम्पन्न राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो वार्षिक साधारण सभाबाट जोशी सर्वसम्मत रुपमा निवार्चित भएको जनाएको छ ।

Loading...