कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू

अत्तरिया : कोरोना संक्रमणको लहर फेरि बढेपछि कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ। जिल्ला प्रहरी कर्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो।
सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...