नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा ८ वटा ट्याक्टर सहित ८ जना पक्राउ परेका छन्। नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् गरेको भन्दै ८ ट्याक्टर सहित ८ जनालाई पक्राउ गरिएको हो ।

Dadeldhura hospital

ट्याक्टर चालक मानबहादुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकखेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

Navadurga sun
Godawari sandesh

‘प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नम्बर ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गरेका ८ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो।

Loading...