सुदूरपश्चिम महोत्सवमा आउने कलाकारहरू  यस्ता छन्

धनगढी- यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आफ्नो देखाउन आउने कलाकारहरूको नाम सार्वजनिक गरिएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरूको नाम सार्वजनिक गरेको हो ।

Dadeldhura hospital

संघका अनुसार अभिनेता पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, बद्री पंगेनी, मञ्जु पौडेल लगायतका कलाकारहरू महोत्सवमा आउनेछन् । महोत्सव आउन ६ दिन बाँकी रहँदा संघले तयारी तीब्र पारेको छ ।

Navadurga sun
Godawari sandesh

Loading...