कैलालीमा एक जना मृत अवस्थामा फेला

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झिलस्थित पानी जमेको खाल्डोमा सोही नगरपालिका–३ वासुदेवका ६५ वर्षीय काले ढोली शुक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...