कैलालीको गोदावरीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ 

धनगढी- कैलालीको गोदावरीमा सामुदायिक वनबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

कठायतलाई १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो । 

Couple
Loading...