कैलालीको गेटामा मेडिकल शिक्षा छिट्टै संचालनमा ल्याउने : सभापति देउवा

अत्तरिया- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीको गेटामा रहेको गेटा अस्पतालको अवलोकन गरेका छन् । आइतबार साँझ देउवाले अस्पतालको अवलोकन गरेका हुन ।

अस्पतालको अवलोकनका क्रममा बोल्दै उनले अहिले के बनाउने भन्ने बारेमा कन्फ्युजन भएको तर मेडिकल शिक्षा छिट्टै संचालनमा ल्याउने बताएका छन ।

उनले मुख्य कुरा मेडिकल पढाइ हुने बताए । उनले ३ सय शय्याको अस्पताल भए पनि ठुलै कुरा भएको बताए।

Loading...