लागूऔषधसहित एक जना पक्राउ

बैतडी । बैतडीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोगडा केदार गाउँपालिका–६ पञ्जुनँयाका ४० वर्षीय तारासिंह कार्की रहेका छन्।

कार्कीलाइ २५ ग्राम लागूऔषधसहित शनिबार प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...