गाँजासहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्।

धामीलाई ४२५ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...