गाँजासहित युवक पक्राउ

Dadhaldhura pur

धनगढी । कैलालीको टीकापुरबाट गाँजासहित एक युवक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ बिष्णु कान्तिपुरबाट दाङको तुलसीपुर नगरपालिका–७ स्थायी घर भई हाल टिकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बस्ने २८ वर्षीय प्रकाश सुनार गाँजासहित पक्राउ परेका हुन्।

Ganyapdhura gau

सुनारलाई १५० ग्राम लागू गाँजासहित फेला पारि प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...