दार्चुलामा एक जना मृत भेटिए By अत्तरिया न्युज On २०८१ कार्तिक २, शुक्रबार १७:२५ दार्चुला- दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। एक जना मृत भेटिए