लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–६ रिछा बस्ने प्रताप सिहंलाई शून्य दशमलब ६६ ग्राम लागूऔषधसहित बिहिबार नियन्त्रणमा लिएको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...