चरेससहित युवक पक्राउ

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरमा चरेससहित एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी स्थित पूर्ब–पश्चिम राजमार्गबाट शुक्लाफाँटा नगरपालिका–६ कसरौल बस्ने २५ वर्षीय रमेश खाती मंगलवार चरेससहित पक्राउ परेका हुन्। खातीलाई २ ग्राम १६ मिलिग्राम चरेशसहित इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताएको छ।

 

Loading...