धनगढीबाट कटुवा पेस्तोल सहित एक युवक पक्राउ

Dadeldhura hospital

अत्तरिया- धनगढीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ बस्ने २१ वर्षीय विरेन्द्र राना रहेका छन् ।

रानालाई हिजो राती उनको घरबाटै एकथान होममेट कटुवा पेस्तोलसहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो । राना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...