कैलालीमा एक जना मृत अवस्थामा फेला

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ का ४६ वर्षीय सूर्यबहादुर शाही आफ्नै घरमा आइतवार मृत अवस्थामा फेला परेका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...