गोदावरीमा लागूऔषध सहित धनगढीका एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको गोदावरीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषध सहित धनगढी उपमहानगरपालिका–१३ का २६ वर्षीय अनिल राना पक्राउ परेका हुन् ।

रानालाई दुई सय मिलिग्राम लागूऔषध सहित इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh
Loading...