सुन तोलामा तीन सय घट्यो

Dadhaldhura pur

काठमाडौँ, २० साउन– नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो।

Ganyapdhura gau

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। त्यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...