दार्चुला घटनामा सरकारलाई सबैको सहयोग गर्नुपर्ने : नेता थापा

Dadhaldhura pur

चितवन, २० साउन– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सबैको साथ सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार पत्रकारहरुसँगको कुराकानीमा उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताएका हुन् ।

Ganyapdhura gau

नेता थापाले भने, ‘नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो । त्यो तागत फेरी दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ ।’ त्यहाँ भारतीय सुरक्षा बलले तुइन काट्दा एक युवा नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...