मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु

धनगढी- कैलालीको मोहना नदीमा डुबेर धनगढीका एक पुरुषको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा माछा मार्ने क्रममा मंगलवार डुबेर मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

नदीमा माछा मार्ने क्रममा डुबेर राना बेपत्ता भएका थिए । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा नदीमा राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Loading...