नेपाली सेनाको २३३ जनाको टोली सुडान प्रस्थान

काठमाडौं, १९ साउन- संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ २३३ नेपाली सेनाको टोली मंगलबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

Dadeldhura hospital

सुडानमा तैनाथ कालीध्वज गण १० औं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दक्षिण सुडानमा खटिएका नेपाली सैनिकको टोली नेपाल फर्कने तयारीमा छन् । बुधबार पहिलो फ्लाइट, भदौ ९ गते दोश्रो फ्लाइट र ३० गते अन्तिम फ्लाइट मार्फत टोली नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Loading...