धनगढीबाट २ किलो गाँजा सहित एक जना पक्राउ

धनगढी- कैलालीको धनगढीबाट २ किलो गाँजा सहित एक जना पक्राउ परेका छन् ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुर स्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजा सहित पक्राउ परेका हुन्।

Navadurga sun

सिंहलाई २ किलो गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...