लागूऔषध मुद्दामा फरार एक जना पक्राउ

धनगढी- लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय संजय लुहार बिहीवार पक्राउ परेका हुन् ।

Navadurga sun
Godawari sandesh

संजयरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ ।

Loading...