Satyawati
Division ban Pahalmanpur

विश्व वातावरण दिवसको अवसरमा अत्तरिया जेसीजद्धारा वृक्षारोपण

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- विश्व वातावरण दिवसको अवसरमा कैलालीको अत्तरिया जेसीजले वृक्षारोपण गरेको छ । बुधबार परेको विश्व वातावरण दिवसको अवसरमा अत्तरिया जेसीजले गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत राम जानकी मन्दिर परिसरमा विभिन्न प्रजातीका २० ओटा बिरुवा रोपको हो ।

हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ हिजो विश्व वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...