Satyawati
Division ban Pahalmanpur

धनगढीबाट चेक अनादर मुद्दाका फरार दोषी पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीबाट चेक अनादर मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ हजार जरिवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने ५२ वर्षीय जयराज बोहरा पक्राउ परेका हुन् । बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार उनकै घरबाट पक्राउ गरेको बताएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...