Satyawati
Division ban Pahalmanpur

बहुविवाह मुद्दामा फरार  एक जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ बस्ने २८ वर्षका मन बहादुर वि.क. पक्राउ परेका हुन् ।

जिल्ला अदालत बाजुराको फैसलाले विवाह सम्बन्धी कसुर (बहुविवाह) मुद्दामा ११ महिना ७ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरबाट पक्राउ गरेको बताएको छ । वि.क.लाई जिल्ला अदालत बाजुरा पेस गरिएको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...