Satyawati
Division ban Pahalmanpur

धनगढीमा एक पुरुष मृत अवस्थामा फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका-१३ राजपुर स्थित दाना फ्याक्ट्री अगाडि नाम/थर नखुलेको भारतीय मुलको जस्तो देखिने अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भई रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...