Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा गर्मी बिदा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । क्याम्पसले शुक्रबार एक सूचना सार्वजनिक गर्दै आइतबार देखि असार ९ गतेसम्म गर्मी बिदा दिएको हो ।

Malpot office dadeldhura

क्याम्पसले जेठ २० गते आइतबार देखि असार ९ गते सम्म बिदा दिएको जनाएको छ । गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला रहने जनाइएको छ ।

बिहान १० बजे देखि ५ बजेसम्म प्रशासन खुल्ला रहने र सत्रान्त परीक्षा सु.प.वि., प.नि.का.को कार्यतालिकानुसार निर्धारित मिति र समयमा सञ्चालन हुने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...