Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर-  कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–६ कोल्डस्टोरचोक नजिक सोही ठाउँ बस्ने ५२ वर्षीय उत्तम मल्ल मृत फेला परेका हुन ।

मल्ल विगत डेढ वर्ष देखी आफ्नै भान्जाले सञ्चालन गरेको पुरानो छोडी सकेको होटेलमा कुरुवा बस्दै आएका थिए । उनी होटेलको बरण्डामा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...