कञ्चनपुरमा लागूऔषध सहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँका २५ वर्षीय बिक्रम सेराला पक्राउ परेका हुन। सेरालालाई ०.०५ ग्राम लागूऔषध खैरो हेरोईन सहित प्रहरीले पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...