Division ban Pahalmanpur

चोरी मुद्दामा फरार रहेका धनगढीका २ युवक पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- चोरी मुद्दामा फरार रहेका कैलालीको धनगढीका २ युवक पक्राउ परेका छन् । चोरी मुद्दामा १ महिना कैद सजाय र १५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय रमेश बि.क. र ३ महिना कैद सजाय सहित १० हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ कै २६ वर्षीय गणेश राना पक्राउ परेका हुन् ।

अदालतले कैद सजाय तथा जरिवाना ठहर गरेपछि फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...