Satyawati
Division ban Pahalmanpur

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-२ घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भोज प्रसाद चापागाई पक्राउ परेका हुन् ।

चापागाई लाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...